२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरपश्चिम चीनमा सडक दुर्घटनामा सातको मृत्यु

३ जेष्ठ २०७५, बिहीबार ११:४२

जेठ ३, चाङचुन | उत्तरपूर्वी चीनको जिलिन प्रान्तको देहुई सहरमा बिहीबार बिहान भएको सडक दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ५ बजे सो दुर्घटना भएको थियो । 

एक ट्रकले मिनिबसलाई ठक्कर दिँदा भएको यस घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका छन् । 

मिनीबसमा भएका चालकसहित सात व्यक्तिको मृत्यु भएको छ भने अन्य छ घाइते भएका छन् । 

राजमार्गमा मिनीबस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । 

दुर्घटनापछि ट्रकचालक फरार रहेका र दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी