२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चक्र सुनारको नँया गीत सार्वजनिक

२०७५, ७ जेष्ठ सोमबार १६:५६

जेष्ठ ७, काठमाडौँ | चक्र सुनारको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलको दरबार’बोलको उक्त गीतमा दुर्गा बिरहीको लय तथा शब्द रहेको छ | 

सुनार सँगै जमुना सनमको स्वर पनि रहेको उक्त गीतलाई बिस्वास नेपालले एरेन्ज गरेका हुन् भने मार्मिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

शंकर बिसीको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा शंकर स्वयमले अभिनय गरेका छन् भने उनीसँगै नुना आर्यनको अभिनय देख्न सकिन्छ । भिडियो दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । यो गीत आत्म बिस्वास फिल्मस् प्रालिले बजार ब्यबस्थापन गरेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा