2026-10-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

खप्तड क्षेत्रको विकासका लागि प्याकेज नै बनाउछौँः नगर प्रमुख कुवर

कमल रावल | जेठ ८, अछाम । साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले खप्तड क्षेत्रको विकासका लागि विभिन्न प्याकेजका कार्यक्रमहरु ल्याउने बताउनु भएको छ । खप्तड पर्यटकिय क्षेत्र घुमेर आएको पर्यटकको एक टोलीसंगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख कुँवरले उक्त कुरा बताउनु भएको हो । 

यसका साथै उहाँले स्थानीय उत्पादनमा बृद्धि गर्न तरि सबैले लाग्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले स्थानीय उत्पादन र प्रर्बद्धनका लागि राज्यका विभिन्न निकायहरुले सहुलियत प्रदान गर्नुपर्ने पनि बाउनु भएको छ । 

उहाँले कृषिको आधुनिकिकरण, जडीबुटीको विकास, विद्यत्को उत्पादन र पर्यटनको विकास गरेपछी मात्र नगरको विकास हुन सक्ने र पर्यटन व्यवसाय प्रमुख व्यवसाय हुन सक्ने बताउनु भयो । उहाँले यहाँ रहेका सरकारी र गैर सरकारी कर्मचारीहरु वीच पर्यटन सम्बन्धि छलफल चलाउनु पनि बताउनु भएको छ । 

उहाँले पर्यटन व्यवसाय प्रमुख व्यावसाय हुन सक्ने र यहाँका जनताहरुको रोजीरोटीको व्यासाय हुन सक्ने र यहाँका यूवाहरुको आत्म निर्भर हुन सक्ने व्यवसाय हुन सक्ने बताउनु भएको छ । उहाँले भनेर मात्र सबैकुरा नहुने र अब भनेका जनप्रतिनिधीहरुले पुरा गर्नु पर्ने पनि बताउनु भएको छ । 

उहाँले विवाह भएपछी नवजोडीको हनीमुन खप्तडमा गर्यो भने नगरपालिकाले पुरस्कारको व्यस्था गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश