जेठ ११, काठमाण्डौ | गैर आवासिय संघका पूर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ११, काठमाण्डौ | गैर आवासिय संघका पूर्व"/>
2026-09-18 11:22 PM
काभ्रेपलान्चोक - KVP

अष्ट्रेलियाको सर्वाधिक धनीहरुको ८१औं स्थानमा परे १ नेपाली दम्पति


जेठ ११, काठमाण्डौ | गैर आवासिय संघका पूर्व अध्यक्ष शेष घले र उनकी श्रीमति जमुना घले अष्ट्रेलियाको सर्वाधिक धनीहरुको ८१औं स्थानमा पर्न सफल भएका छन्। गत बर्ष १०१औ धनीका रूपमा रहेका उनीहरु यो २०औं स्थान माथी उक्लिएर यस बर्ष ८१औं धनीहरुको लिस्टमा पर्न सफल भएका छन् |  
बिजनेस रिभ्यु विक्लीले सार्वजनिक गरेको सन् २०१८ को सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१औं स्थानमा परेका हुन् । सो विक्लीले हरेक बर्ष धनीहरुको सूची निकाल्ने गर्दछ । घलेको सम्पत्ति गतवर्ष भन्दा २३ करोड डलर वृद्धि भएर ८७ करोड ६० लाख डलर पुगेको बताइएको छ |
उनको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगाएतका व्यवसायमा समेत सक्रिया रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई