सास । जेठ १२, बर्दिया । 

बर्दियाको बाँसगढी नगरपालिका ३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने उत्तर भकारीमा अचानक बसमा आगो दन्किएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । जेठ १२, बर्दिया । 

बर्दियाको बाँसगढी नगरपालिका ३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने उत्तर भकारीमा अचानक बसमा आगो दन्किएको छ । 

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बसमै दन्दनी आगो : नेपालमै पहिलो घटना

१२ जेष्ठ २०७५, शनिबार ०२:४२

सास । जेठ १२, बर्दिया । 

बर्दियाको बाँसगढी नगरपालिका ३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने उत्तर भकारीमा अचानक बसमा आगो दन्किएको छ । 


काठमाण्डौबाट डडेल्धुरा जान छुटेको उग्रतारा ट्राभल्सको बा ४ ख ८४९२ नम्बरको  बसमा अचानक बिहान ६ बजेतिर बाँसगढी नगरपालिका वडा नं. ३ उत्तरभकारीमा आगो लागेको हो । चालकले आगो निभाउन केही अगाडि बस लगेपनि आगो झन दन्किएको थियो । 

चालक दलका सदस्य सहित ३८ जना सवार बसमा आगो दन्किनु अगाडि नै यात्रुहरु बसबाट हाम्फालेर भागेकाले कुनै पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायव निरीक्षकक रबीलाल अस्लामीले घटनास्थलबाट जानकारी दिनुभयो । ट्रकलाई ओभरटेक गर्ने क्रममा दायाँ पट्टिको चक्का घिसारिएर आगो लागेको प्रहरी नायव निरीक्षकक अस्लामीले बताउनुभयो । 

बाँसगढी नगरपालिकामा दमकल नभएको खबर गर्दा गर्दै कोहलपुरबाट गएको दमकल पुग्दासम्म बसको अधिकांश भाग जलिसकेकोले बसलाई क्षति हुनबाट जोगाउन नसकिएको बाँसगढीका प्रहरी नायव निरीक्षक रवीलाल अस्लामीले जानकारी दिनुभयो ।  

यसरी चक्का घिसारिएर बसमा आगो लागेको संभवतः नेपालमै पहिलो घटना भएको प्र.ना.नि. अस्लामीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान