७ जुनमा रिलिजको तयारीमा रहेको उक्त फिल्ममा  रजनीमान्त र नाना पाटेकर दुवै आफ्नो चिरपरिचित स्टाइलमा देखिएका छन् ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

७ जुनमा रिलिजको तयारीमा रहेको उक्त फिल्ममा  रजनीमान्त र नाना पाटेकर दुवै आफ्नो चिरपरिचित स्टाइलमा देखिएका छन् ।

<"/>
2026-06-19 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

रजनीकान्त र नाना पाटेकरको ‘काला’ को ट्रेलर सार्वजनिक

2018-05-29


जेठ १५, काठमाडौँ। रजनीकान्त र नाना पाटेकरको बहुप्रतिक्षित फिल्म "काला"को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज भएको हो ।

७ जुनमा रिलिजको तयारीमा रहेको उक्त फिल्ममा  रजनीमान्त र नाना पाटेकर दुवै आफ्नो चिरपरिचित स्टाइलमा देखिएका छन् ।

उक्त फिल्मलाई प.रन्जितले निर्देशन गरेका हुन् भने रजनीकान्तको ज्वाई धनुषले निर्माण गरेका हुन् | उक्त फिल्ममा हुमा कुरैशी र समुथिरकानीको पनि मुख्य भूमिकामा रहेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक