२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

के तपाईको वैवाहिक जीवनमा तनाव छ ? अपनाउनुस् यी ६ मन्त्र

१६ जेष्ठ २०७५, बुधबार ०८:२४

 

जेठ १६, एजेन्सी | यदी श्रीमान श्रीमतीबिचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारण वस्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वस्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ | उज्जैनको ज्योतिषाचार्य पं. प्रवीण द्विबेदीको अनुसार केहि सामान्य कुरामा मात्र ध्यान दिएता पनि सम्बन्धमा सुधार आउँन सक्छ | ति हुन् - 

१. हरेक शुक्रबार चामलको खिर बनाएर पहिला भगवानलाई चडाउनु पर्छ | त्यसपछि श्रीमान श्रीमतीसंगै बसेर खिर खाएमा वैवाहिक जीवन सुखी हुन्छ |

२. यदी श्रीमानको चाडै रिसाउने बानी छ भने श्रीमतीले हरेक दिन शिव-पार्वतीको मन्दिरमा फुल चडाउने गर्नुपर्छ |

 ३. कमलको फुल पिसेर श्रीमानले हरेक दिन टिकाको रुपमा लगाएमा श्रीमान र श्रीमतीबिच माया बढ्छ | 

४. श्रीमान र श्रीमति हरेक दिन एकसाथ भगवान शिव-पार्वतीको पुजा आराधना गर्नुपर्छ |

५. श्रीमान र श्रीमति हरेक बिहिबार भगवान विष्णुको आराधना गर्नुपर्छ |

६. घरमा नकरात्मक प्रभावको कारणले पनि श्रीमान श्रीमतीको बिचमा झगडा हुन्छ | त्यहि कारणले गर्दा हरेक दिन गौत्तले घरलाई पवित्र गर्नुपर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै