२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रथम  साइकल दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीओलीले साइकलदिवशको अवसरमा बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानवजीवन साइकल चढे जस्तै भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २० जेठ, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रथम  साइकल दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीओलीले साइकलदिवशको अवसरमा बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानवजीवन साइकल चढे जस्तै भ"/>

८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातयातका लागि विजुलीबाट चल्ने मनोरेलको सुरुवात हुन्छ : प्रधानमन्त्री

२० जेष्ठ २०७५, आईतवार १२:०९

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रथम  साइकल दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीओलीले साइकलदिवशको अवसरमा बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानवजीवन साइकल चढे जस्तै भएको बताउनुभएको छ । गतिशिल मानव जीवनको प्रतिकको रुपमा साइकल चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहितगर्नुपर्ने प्रधानमन्त्री ओलीको  शुभकामनामा उल्लेख छ । 

साइकलको ऐतिहासिकताबारे प्रष्ट्याउदै प्रधानमन्त्रीओलीले शुभकामना मन्तवयमा भन्नुभएको छ  ”आरोग्य, खेलकूद र व्यायामकालागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको छ । दुई सय वर्ष अघि जर्मनीका एक धनाढ्यले पहिलो पटक साइकल प्रयोग गर्दा यसको यति व्यापक प्रसार हुनेछ भन्ने नसोचेका पनि हुन सक्छन् । तर वितेका दुई शताब्दीमा सरल, सर्वसुलभ, वातावरण मैत्री, प्रदूषण रहित र आवत–जावतको मितव्ययी साधनका रुपमा समेत यो झन्झन् लोकप्रिय हुँदै आएको छ । ”

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामनामा साइकल यात्रीको सुरक्षा र सुविधालाई ध्यान दिंदै काठमाडौं महानगरमा साइकल ट्रयाक निर्माण गर्ने देखि प्रमुख सार्वजनिक यातयातका साधनको रुपमा विजुलीबाट चल्ने मनोरेलको सुरुवात गरिने उल्लेख गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड