८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सानो पार्टी होइन, जनताले सच्चिने अवसर दिएका हुन्: नेता पौडेल

२१ जेष्ठ २०७५, सोमबार ११:५६

जेठ २१ काठमाडौं | नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसले संसदमा सत्तपक्षले झैं नीति तथा कार्यक्रम र बजेटको स्वागत गरिरहेको आरोप लगाएका छन्। आज नेपाल विद्यार्थी संघ प्रदेश ३ ले काठमाडौंको बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।


उनले भने, 'सत्तामा बस्दै आएकाले होला कांग्रेस अहिले पनि सरकारले जनभावना विपरित नीति तथा कार्यक्रम, बजेट ल्याउँदा ताली बजाएर स्वागत गरेर बस्छ।'

कम्युनिष्ट सरकारले दुईतिहाईको बल देखाउँदै महंगी बढाइरहेको र जनतामाथि निर्मम प्रहार गरेको उनले बताए ।

यस्तो अवस्थामा पनि कांग्रेसले सदनमा बलियो उपस्थिति जनाउन नसकेको उनले दावी गरे। अन्तरार्ष्ट्रिय रुपमा मुल्य घट्दा नेपालमा मात्र भाउ बढेको उल्लेख गर्दै उनले सरकार अधिनायकवादी भएको आरोप लगाए।

कांग्रेस कुनै सानो पार्टी नभएको उल्लेख गर्दै पौडेलले सच्चिनका लागि जनताले अवसर दिएको र सच्चिएर गएमा अर्कोपटक ठुलै पार्टी हुने दाबी गरे ।

कम्युनिष्ट  गरिरहेको आरोप लगाएका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर