2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलोनको ‘बाबु कान्छा’ को टिजर सार्वजनिक (भिडियो सहित)

जेठ २२, काठमाडौं | फिल्म ‘बाबु कान्छा’को टिजर सार्वजनिक भएको छ | असार २९ गते रीलिजको तयारि रहेको उक्त फिल्म अभिनेता सलोन बस्नेतको होम प्रोडक्शनमा निर्माण गरिएको हो | यसै फिल्मको टिजर आज रिलिज भएको छ । फिल्मको सार्वजनिक टिजरमा अभिनेता सलोनलाई मात्र प्रस्तुत गरिएको छ ।

उक्त फिल्ममा सलोनसँगै करिश्मा श्रेष्ठ, ऋतिक शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, अश्लिन ज्ञवाली लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । 

उक्त फिल्मलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । उक्त फिल्मको कार्यकारी निर्माताको रुपमा रवि अधिकारी रहेका छन् भने सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । फिल्मलाई बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठले भने खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई