२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा तनाबग्रस्त मौषम: ७७ जनाको मृत्यु, दिल्ली जाँदै गरेका ३५ प्लेन डाईभर्ट

२०७५, २६ जेष्ठ शनिबार १९:२७

जेठ २७, काठमाडौँ | छिमेकी मुलुक भारतमा मौषम तनाबग्रस्त बन्दा पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । 

मौषमको प्रभाव उत्तर प्रदेश तथा महाराष्ट्रमा बढी छ । आँधीका कारण दिल्लीबाट ३५ प्लेन डाईभर्ट गराईएको छ । तूफान र चट्याङका कारण उत्तर प्रदेश र महाराष्ट्रमा शनिबार २९ जनाको मृत्यु भएको छ । 

नयाँ दिल्लीमा शनिबार करीब ७० किमी प्रतिघन्टाको गतिमा भएको धुलो सहितको आंधीबेहरी आउँदा स्थिति तनावग्रस्त बनेको थियो । 


शुक्रवार मात्र उत्तर प्रदेश, बिहार, झारखंड सहित ५ राज्यमा बर्षा र चट्याङका कारण ४८ को मृत्यु भएको थियो । बिहारमा २४, उत्तर प्रदेशमा ११, झारखन्डमा ९, ओडिशा र मध्य प्रदेशमा २/२ जनाको  खराव मौशमको कारण मृत्यु भएको हो ।

पछिल्लो १० दिनमा मात्र भारतमा खराब मौषमको कारण ४०० भन्दा बढीले ज्यान गुमाई सकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै