2026-07-06 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले छाडेको भन्दै अब नेकपा माओवादी केन्द्रको अध्यक्ष गोपाल किराती

जेठ २९, काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज राजधानीमा सम्पन्न भएको छ । भोली रिपोर्टस क्लबमा आजको बैठकबारे जानकारी दिन पत्रकार सम्मेलन हुँदैछ ।

आजको बैठकमा राजनीतिक प्रतिवेदन र विधान प्रस्तुत गरिएको छ र नेताहरुसँग छलफल चलाइएको छ । आजको बैठकदेखि माओवादी केन्द्रको नेतृत्व गोपाल किँरातीले निरन्तरता दिने भएका छन् । त्यस्तै पार्टीको उपाध्यक्षमा भाविसोर पराजुली छन् । आजको बैठकले महाधिवेसनसम्म गोपाल किरातीको नेतृत्वमा २ उपाध्यक्ष, १ महासचिव र १ सचिव गरि ५ पदाधिकारी तोकेर पार्टीलाई अगाडी बढाउने जनाएको छ । 

बैठकले प्रचण्ड कम्पनीले माओवादी केन्द्र छाडेको भन्दै निरन्तर माओवादी केन्द्रलाई अगाडी  बढाउन नयाँ नेताहरुलाई जिम्मेवारी दिईएको बताइएको छ । माओवादी केन्द्रले रुपान्तरण सहितको केन्द्रीय समिति बनाउने अन्तिम तयारी गरिएको र माओवादी केन्द्र नछाड्ने चाहना भएका नेताहरुलाई थप्दै केहि दिनमै नाम सार्वजनिक गरिने जनाएको छ । 

बैठकले यस अघि प्रचण्डको नेतृत्वमा रहेका माओवादीका नेताहरुलाई एक तह बढुवा गर्दै माओवादी केन्द्रलाई रुपान्तरण सहित ब्यबस्थित पार्टी बनाएर अघि बढ्ने निर्णय लिएको छ । बैठकले पार्टी अध्यक्ष प्रधानमन्त्री तथा मन्त्री बन्न नपाउने महत्वपूर्ण निर्णय समेत गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो