पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३०, टोकियो (जापान) | जापानमा महिलालाई जिस्क्याएको आरोपमा बर्सेनि १५ देखि २५ जनासम्म नेपाली कारबाहीमा पर्ने गरेका छन् ।

जापानको कानुन अनुसार महिलालाई जिस्क्याउनु यौनजन्य हिंसा अन्तर्गत पर्छ । जसलाई नैतिक पतन हुने अपराध भनिन्छ । कानुन व्यवसायी बलराम श्रेष्ठले जापानको सामान्य कानुनको ज्ञान नहुँदा प्रत्येक वर्ष १५ देखि २० जना नेपाली नैतिक हुने कानुनको कारबाहीमा परेको जानकारी दिए । उनका अनुसार जापानी कानुनबारे जान्दाजान्दै धेरै नेपाली कारबाहीमा पर्ने गरेका छन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकबाट लिईएको हो ।

:: प्रतीकात्मक तश्विर