काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् ।
यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्वकप फुटबल औपचारिक रुपमा हुनु हुनेछ । नेपाली समय अनुसार कुन दिन कुन देशको खेल हुँदैछ भन्ने जानकारी हामीले तल दिने प्रयास गरेका छौं ।
खेल: रुस vs साउदी अरव
नेपाली समय: २०:४५ बजे
पहिलो खेल: ईजिप्ट vs उरुग्बे
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: मोरक्को vs इरान
नेपाली समय: २०:४५ बजे
तेस्रो खेल: पोर्चुगल vs स्पेन
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: फ्रान्स vs अस्ट्रेलिया
नेपाली समय: १५:४५ बजे
दोश्रो खेल: अर्जेन्टिना vs आइसल्याण्ड
नेपाली समय: १८:४५ बजे
तेस्रो खेल: पेरु vs डेनमार्क
नेपाली समय: २१:४५ बजे
पहिलो खेल: क्रोयसिया vs नाईजेरिया
नेपाली समय: ००:४५ बजे
दोश्रो खेल: कोष्टरिका vs सेर्बिया
नेपाली समय: १७:४५ बजे
तेश्रो खेल: जर्मनी vs मेक्सिको
नेपाली समय: २०:४५ बजे
चौथो खेल: ब्राजिल vs स्विजरल्याण्ड
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: स्विडेन vs कोरिया रिपब्लिक
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: बेल्जियम vs पनामा
नेपाली समय: २०:४५ बजे
तेश्रो खेल: ट्युनेसिया vs इंग्ल्याण्ड
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: कोलम्बिया vs जापान
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: पोल्याण्ड vs सेनेगाल
नेपाली समय: २०:४५ बजे
तेश्रो खेल: रुस vs इजिप्ट
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: पोर्चुगल vs मोरक्को
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: उरुग्बे vs साउदी अरव
नेपाली समय: २०:४५ बजे
तेश्रो खेल: इरान vs स्पेन
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: डेनमार्क vs अष्ट्रेलिया
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: फ्रान्स vs पेरु
नेपाली समय: २०:४५ बजे
तेश्रो खेल: अर्जेन्टिना vs क्रोयसिया
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: ब्राजिल vs कोष्टरिका
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: नाइजेरीया vs आइसल्याण्ड
नेपाली समय: २०:४५ बजे
तेश्रो खेल: सेर्बिया vs स्वीजरल्याण्ड
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: बेल्जियम vs ट्युनेसिया
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: दक्षिण कोरिया vs मेक्सिको
नेपाली समय: २०:४५ बजे
तेश्रो खेल: जर्मनी vs स्वीडेन
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: पनामा vs इंग्ल्याण्ड
नेपाली समय: १७:४५ बजे
दोश्रो खेल: जापान vs सेनेगाल
नेपाली समय: २०:४५ बजे
तेश्रो खेल: पोल्याण्ड vs कोलम्बिया
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: उरुग्वे vs रुस
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: साउदी अरव vs इजिप्ट
नेपाली समय: १९:४५ बजे
तेश्रो खेल: स्पेन vs मोरक्को
नेपाली समय: २३:४५ बजे
तेश्रो खेल: इरान vs पोर्चुगल
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: डेनमार्क vs फ्रान्स
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: अष्ट्रेलिया vs पेरु
नेपाली समय: १९:४५ बजे
तेश्रो खेल: आइसल्याण्ड vs क्रोयसिया
नेपाली समय: २३:४५ बजे
चौथो खेल: नाईजेरिया vs अर्जेन्टिना
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: मेक्सिको vs स्वीडेन
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: साउथ कोरिया vs जर्मनी
नेपाली समय: १९:४५ बजे
तेश्रो खेल: स्वीजरल्याण्ड vs कोस्टरिका
नेपाली समय: २३:४५ बजे
चौथो खेल: सेर्बीया vs ब्राजिल
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: सेनेगाल vs कोलम्बिया
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: जापान vs पोल्याण्ड
नेपाली समय: १९:४५ बजे
तेश्रो खेल: इंग्ल्याण्ड vs बेल्जियम
नेपाली समय: २३:४५ बजे
चौथो खेल: पनामा vs ट्युनेसिया
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: 1C vs 2D
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: 1A vs 2B
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: 1B vs 2A
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: 1D vs 2C
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: 1E vs 2F
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: 1G vs 2H
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: 1F vs 2E
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: 1H vs 2G
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: Winner -A vs Winner -B
नेपाली समय: १९:४५ बजे
पहिलो खेल: Winner -E vs Winner -F
नेपाली समय: २३:४५ बजे
पहिलो खेल: Winner -G vs Winner -H
नेपाली समय: १९:४५ बजे
दोश्रो खेल: Winner -C vs Winner -D
नेपाली समय: २३:४५ बजे
खेल: Winner -I vs Winner -J
नेपाली समय: २३:४५ बजे
खेल: Winner -K vs Winner -L
नेपाली समय: २३:४५ बजे
खेल: Loser M vs Loser N
नेपाली समय: १९:४५ बजे
खेल: Winner-M vs Winner-N
नेपाली समय: २३:४५ बजे