Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्रीलाई सोधिएको यस्तो प्रश्न, जसले १२ बर्षदेखिको कार्यक्रम नै बन्द भयो

By kit 2 मिनेट पढाइ

<p><b>जेठ ३१ काठमाण्डौ |</b> सुचना तथा सञ्चार प्रविधिमन्त्री <b>गोकुल बाँस्कोटा</b>लाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ ।&nbsp;<br></p><p>कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् ।&nbsp;</p><p>नेपाल टेलिभिजनमा शनिवार राति ८: ४५ बजे प्रसार हुने <b>सिधा प्रश्न</b> नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए ।,आजको <b>कान्तिपुर</b>मा यो खबर छ ।&nbsp;</p>