2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विद्यार्थीले गरे, प्रधानमन्त्रीको पुत्ला दहन

जेठ ३१, जुम्ला | पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै नेपाल विद्यार्थी संघ जुम्लाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दे आएको नेविसंघले बिहिबार विरोध प्रदर्शन गर्दै जुम्ला बजारको कृष्णमन्दिर अगाडी प्रधानमन्त्रिको पुत्ला दहन गरेको हो ।   

यस अघि मुल्य वृद्धिको विरोद्धमा राँके जुलुस गरेको नेविसंघ जुम्लाले निरन्तर विरोद्ध गरिहेको छ । प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ केपी ओली मुद्धाबाद लगायातका नारा लगाँउदै उनिहरुले सरकारको विरोध जनाएका हुन् ।

विरोध कार्यक्रमपछि नेविसंघ जुम्लाका नेता महेन्द्र कार्कीले ओली सरकारले गरिव जनताको गाँस खोसेको आरोप लगाए । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलनका कार्यक्रम गरीने नेविसंघ जुम्लाले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई