पढ्न करिब 1 मिनेट लाग्छ

असार २, काठमाडौं । सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टी, नेपालमा विवाद देखिएको छ ।सरकारलाई हेर्ने राजपाका नेतामा तीन धार देखिएको छ ।

एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा भए पनि जानुपर्ने पक्षधर नै बलियो छन् ।राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका दुई सदस्य शरतसिंह भण्डारी र राजेन्द्र महतो सकारात्मक भए पनि अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् ।

सरकारमा जानेबारेको छलफलमा सहभागी राजपाले दुई मन्त्रालयमा दाबी गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।दस्तखतसहितको मत विभाजनद्धारा गरिने व्यवस्था छ ।छ ।