२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले नियम कानुनको उलंघन गर्यो: नेता महत

२०७५, ३ असार आईतवार ०९:१३

असार ३ काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले  नेपाल कम्युनिष्ट पार्टीको एकतापछि सरकारमा घमण्ड बढेकोले नियम कानुनको समेत उलंघन गरेको आरोप लगाएका छन् ।


नुवाकोट आदिवासी जनजाति संघद्वारा शनिबार आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

महतले भने:- "सारा समाजलाई पार्टीको नियन्त्रणभित्र ल्याउन डर त्रास र धम्कीका आधारमा हरेक क्षेत्रमा आतंक फैलाउने काम सरकारबाट भइरहेको छ, सरकारका पछिल्ला हरेक अभिव्यक्तिहरु नाजायक रहेको छ ।"

यसक्रममा उनले जनताका हितमा नेपाली कांग्रेस र भातृ संगठनहरुलाई सक्रिय रुपमा अघि बढ्न पनि अनुरोध गरेका छन् । उनले पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको प्रस्ट समेत पारे ।

नेता महतले नेपाली कांग्रेसको पराजय हुनुको प्रमुख कारण वाम गठबन्धन भएको प्रस्ट पार्दै नेपाली कांग्रेस भित्रको असन्तुष्टी र निष्क्रियताका कारणले हार बेहोर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने