Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओली-सी समझदारीका सुत्र : ९ सम्झौता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ ।, यो खबर कान्तिपुरमा छ ।

माथिको तश्विरमा: चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः हरि लामिछाने, बेइजिङ, रासस

यस्ता छन् ओली-सी ९ सम्झौता

१ माथिल्लो मस्र्याङद—आयोजना (६०० मेगावट) निर्माण

२ कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावट) निर्माण

३. त्रिशुली—गल्छी आयोजना (७५ मेगावट) निर्माण

४. सिउरी न्यादी जलविधुत् आयोजना (४०.२७ मेगावट)

५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना

५. फलफुल प्रशोधन उद्योग स्थापना

७. नेपाली पस्मिना खरिद

८. पुर्वी तराईको सिँचाई प्रणाली व्यवस्थित गर्न सहयोग

९. रसुवागढी—केरुङ प्रसारण लाईन निर्माण ।