३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेसीलाई प्रमाणित गर्ने अर्को अवसर, मेसीले जन्मदिन पनि मनाएनन्

१२ असार २०७५, मंगलवार ०२:१४

असार १२, काठमाडौँ | लियोनल मेसीले आफुलाई प्रमाणित गर्ने समय आएको छ । 

विश्वकपमा गोल गर्दै अर्जेन्टिाको निराशजनक प्रदर्शन भुलाएर टोलीलाई नकआउट चरणमा पुर्याउने र विश्वकै उत्कृष्ट स्ट्राईकर भए पनि सधैँ प्रमुख प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने । 

आईतबार ३१ औँ जन्मदिन परे पनि मेसीले जन्मदिन मनाएनन् । उनी मंगलबार नाईजेरियाविरुद्धको खेलमा जित हात पार्दै आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छन् । 

अर्जेन्टिनामाथि विजयी नतिजा हात पारे नाइजेरिया अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीको नतिजाले पनि नाईजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ । तर, त्यसका लागि समुहकै अर्को खेलमा क्रोएसियाले आईस्ल्यान्डलाई पराजित गर्नुपर्नेछ । 

आईस्ल्यान्डको पक्षमा नतिजा आएमा नाईजेरियाले गोलअन्तरमा निर्भर हुनुपर्नेछ । 

- आजको नागरिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि..