Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हराएका पासपोर्ट बनाउन तीन अर्ब खर्च !

By साझासवाल 2 मिनेट पढाइ

असार १४, काठमाडौँ | हराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ बर्षमा पौने तीन अर्ब रुपैयाँभन्दा बढी खर्च गरको छन् ।

आर्थिक बर्ष २०६३, ०६८ देखि चालु आवको वैशाखसम्म सर्वसाधारणले यो रक खर्च गरेका हुन् ।

प्रशासन कार्यालय र राहदानी विभागमार्फत हराएका पासपोर्ट बनाउनेको संख्या दुई लाख २० हजार तीन सय छ ।

यस अवधिमा जिल्ला प्रशासनमार्फत नयाँ पासपोर्ट बनाउनेको संख्या एक लाख चार हजार दुई सय ७६ छ ।

जिल्लामा पासपोर्ट बनाउन १० हजार रुपैयाँ खर्च लाग्छ ।

यी आधारमा जिल्ला प्रशासमार्फत हराएका पासपोर्ट बनाउन मात्रै आठ बषृमा एक अर्ब चार करोड २७ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।