2026-09-03 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँको पहाड तानेर आफ्नो समुन्द्री किनारमा ल्याउँदैछ युएई, ६०० करोडको लगानी हुने

दुबई | बरफको अभाव हुन नदिन खाडी मुलुक संयुक्‍त अरब ईमिरेट्स (UAE) ले एक नयाँ र अचम्मको प्रोजेक्‍टमा लगानी गर्दैछ । यसको लागि युएईले अन्टार्कटि‍काबाट बरफको  पहाडलाई तानेर यूएईको समुन्द्र किनारमा ल्याउनेछ । यस प्रोजेक्‍टको कुल ५ देखि ६ करोड अमेरिकी डलर यानेकि नेपाली करिव ६ सय करोडको लगानी लाग्ने आंकलन गरिएको छ । 

यो प्रोजेक्ट सन् 2019 मा सुरु हुनेछ, जसको लागि अस्‍ट्रेलि‍याको वा दक्षि‍ण अफ्रीकाको केपटाउनको समुद्र तटबाट यो पाईलट प्रोजेक्‍ट शुरू हुने आशा गरिएको छ । 

यो काम जुन कम्पनीलाई सुम्पिएको छ, उसले यस प्रोजेक्‍टसँग जोडिएको सबै जानकारी दिनको लागि एक वेबसाइट समेत सुरु गरिएको छ । WAM का अनुसार यो प्रोजेक्‍टले यूएईलाई ‘ग्‍लेशि‍यर टूरिजम म्याप’ मा स्थान दिनेछ । यो यस्तो पहिलो मरुभूमियुक्त मुलुक हुनेछ, जसको आफ्नै समुद्र किनारमा ग्‍लेशि‍यर टूरि‍जमको अफर गर्न सक्छ । 

जिम्मा पाएको कम्पनीले अहिलेलाई यस्तो नयाँ टेक्निक बिकास गर्दैछ, जि‍सको कारण प्रोजेक्‍टको लागत कम होस् र बरफको पहाडलाई त्यति टाढादेखि तानेर ल्याउन सकियोस् । साथै उक्त बरफी पहाड नपग्लिओस् भन्नेमा पनि कम्पनी सचेत छ । बरफलाई पानिको बाटो (सामुन्द्रिक बाटो) हुँदै ल्याइनेछ । यस प्रोजेक्‍टको योजना वर्ष 2017 मै भएको बताइएको छ । 

ईमिरेट्सको समाचार एजेन्सी WAM को अनुसार, नेशनल एडभाइजर ब्‍यूरो लि‍मि‍टेडले यस प्रोजेक्‍टलाई प्रस्तुत गरेको थियो । यसै अनुसार वर्ष 2020 को सुरुवातसम्ममै अन्टार्कटि‍काबाट बरफको पहाड लिएर त्यसलाई युएर्इको समुन्द्री किनारसम्म ल्याएर राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही