Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कैलालीमा नदिमा डुबेर २ बालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार २०, कैलाली | कैलालीको गौरीगंगा नगरपालिका बडा नं ११ शिबपुरमा मंगलवार साझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ ।<br></p><p>स्थानिय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका शिबपुरका हर्क भुलका ८ बर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ बर्षका छोरा अमन चौधरीको डुबेर मृत्यु भएको हो । नदिमा बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको हो ।&nbsp;</p><p>दुवै बालकको शब पोस्टमार्टनको लागी सेती अंचल अस्पताल धनगढी ल्याईएको इलाका प्रहरी कार्यालय मसुरीयाले जनाएको छ ।</p>