Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दोहोरो नागरिकता हुन्नः सर्वोच्च

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार २१, काठमाडौं | सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनुपर्ने भन्दै दायर भएको मुद्दा खारेज गरेको छ ।&nbsp;<br></p><p>आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।</p><p>सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको हो ।&nbsp;</p>