2026-10-14 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गत आर्थिक वर्षमा अछामबाट झण्डै ६६ करोड फ्रिज

कमल रावल | साउन ६, अछाम | गत आर्थिक वर्ष २०७४/०७५ मा अछामबाट ६५ करोड ८२ लाख १४ हजार ५७८ रुपैयाँ फ्रिज गएको छ । कोलेनिका अछामका अनुसार पुजीगत तर्फको ३९ करोड ३५ लाख ९६ हजार ४१७ र चालु तर्फको २६ करोड ४६ लाख १८ हजार १६१ गरि उक्त बजेट फ्रिज भएको हो । 

अछामका लागिगत आर्थिक वर्षमाचालु तर्फ ५ अर्व ६७ करोड ७४ लाख ४३ हजार तथापुजीगततर्फ १ अर्व ३२ करोड २३ लाख७९ हजार बजेट प्राप्तभएको थियो । गतआर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७३/७४ को भन्दा १४ करोड १ लाख ८० हजार ३३१ रुपैयाँ बढी फ्रिजभएको कोलेनिकाका लेखापाल देवसिंह बडालले जानकारी दिनुभयो । त्यो वर्षपुजीगत र चालु तर्फ गरि कुल ५१ करोड ७१ लाख ३४ हजार २४७ रुपैयाँफ्रिजगएको थियो । यस्तै, कोलेनिका अछाममा गतआर्थिक वर्षमा १७ करोड ८९ लाख ६१ हजार ८७२ रुपैयाँ राजस्वआम्दानीभएको छ । 

अघिल्लो आर्थिक वर्ष२०७३/७४को भन्दा राजस्वआम्दानीपनी ९ करोड ४१ लाख ८३ हजार ९२५ रुपैयाँले बढी भएको छ । उक्तआर्थिक वर्षमा८ करोड ४७लाख७७हजार ९४७ रुपैयाँ राजस्व संकलनभएको थियो । गतआर्थिक वर्ष ५ करोड ५३ लाख दृन्द्धपीडितको राहतकालागिप्राप्त रकमबितरण नहुंदा राजस्वमादाखिलाभएकोले राजस्वआम्दानी बढी देखिएको लेखापाल बडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश