२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सनुभयो ? अपनाउनुस् यो ५ स्टेप

२०७५, १० श्रावण बिहीबार १०:२७

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ।

स्टेप १: मोबाइल स्वीच अफ गर्नुहोस्। rest android mobile 24088313

स्टेप २: अब फोनको ‘पावर‘ बटर, ‘भोल्युम अप‘ बटन र ‘होम‘ बटन एकै साथ प्रेस गर्नुहोस्।

वा, कुनै सेटमा , ‘भ्योल्यु अप’ को सट्टा ‘भ्योल्युम डाउन’ बटन प्रेस गर्नुपर्ने हुन्छ।

स्टेप ३: स्टेप २ पश्चात मोबाइलमा ५ अप्सन देखिनेछन्।rest android mobile 33077913

1) Reboot data

2) Wipe Data/ Factory reset

3) Install update

4) Power down

5) Advanced options

Wipe Data/Factory reset अप्सन सेलेक्ट गर्नुहोस्।

स्टेप ४: अनि OK सेलेक्ट गर्नुहोस्।

तर सावधान रहनुहोस्, यसो गर्नाले फोनको सेटिङ डिफल्ट सेट हुनेछ। साथै स्मार्टफोनको डाटा डिलिट हुनेछ।

स्टेप ५: स्टेप ४ को लागि केही समय पर्खेनुहोस्। त्यसपश्चात मोबाइल अन गर्नुहोस् अब पासवर्ड वा स्क्रिन लक खुलिसकेको हुनेछ । चाहेमा सेटिङ्ग्समा गई नयाँ पासवर्ड लक सेट गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु