Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्मला बलात्कारपछि हत्या प्रकरण: प्रेस काउन्सिलमा दर्ता नभएको अनलाइन सञ्चालिका पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, काठमाडौं | कञ्चनपुरमा भएको बलात्कार घटनाबार झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक अनलाइनका अध्यक्षलाई पक्राउ गरको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले आरएमखबर डटकमकी अध्यक्ष एवं प्रबन्ध निर्देशक एन्जिला सापकोटालाई पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । ‘यिनै हुन् १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी बलात्कार गरी हत्या गर्ने प्रहरी । सक्दो सेयर गर्नुहोला’ लेखेर प्रहरीको तस्बिर सहितको सामग्री उक्त अनलाइनमार्फत फैलिएको ब्युरोको निष्कर्ष छ ।

बलात्कारजस्तो संवेदनशील घटनाबार अफवाह फैलाएको आरोपमा ब्युरोले बालाजुबाट उनलाई पक्राउ गरको हो । उक्त अनलाइन प्रेस काउन्सिलमा दर्ता नरहेको ब्युरोले जनाएको छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ