2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

10+2 परिक्षाको परिक्षाफल (नतिजा मार्कसिट सहित) यसरी हेर्न सकिन्छ

साउन १७, काठमाडौँ | नेपाल टेलिकमले 10+2 परिक्षाको नतिजा कसरी हेर्ने भन्ने बारे सुचना प्रकाशित गरेको छ | 

टेलिकमको अनुसार राष्ट्रिय परिक्षा बोर्ड सानोठीमी भक्तपुरबाट प्रकाशित हुने 10+2 को परिक्षाको परिक्षाफल IVR, USSD र Website मार्फत प्राप्त गर्नसकिनेछ  | जसको लागि नेपाल टेलिकमले परीक्षाको परिक्षाफल प्राप्त गर्नको लागि विभिन्न चार तरिका रहेको जनाएको छ | 

१. १६०१ डायल गरी IVR प्रविधि मार्फत परिक्षाफल प्राप्त गर्न सकिन्छ | टेलिकमको साधारण टेलिफोन, पोस्टपेड तथा प्रिपेड मार्फत १६०१ नम्बर डायल गरि प्राप्त संदेश बमोजिम परिक्षाफल सुन्न सकिन्छ | 

२. SMS मार्फत पनि परिक्षाफल प्राप्त गर्न सकिन्छ | जसको लागि CDMA/GSM प्रविधिका मोवाइल (Postpaid/Prepaid) मार्फत neb Symbol no. टाइप गरेर 1600 मा SMS गर्न सकिन्छ | 

३. USSD मार्फत परिक्षाफल पाउन को लागि GSM प्रविधिका मोबाइल मार्फत *1600*Symbol N.# डायल गरी परिक्षाफल प्राप्त गर्न सकिन्छ | 

४. नेपाल टेलिकमको website बाट पनि परिक्षाफल हेर्न सकिन्छ | जसको लागि http://neb.ntc.net.np मार्फत इन्टरनेटमा पनि मार्कसिट सहितको नतिजा हेर्न सकिन्छ |  

त्यस्तै राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको कक्षा १२ को नतिजा ईकान्तिपुरबाट पनि हेर्न सकिनेछ । 

www.results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ। यसका अलवा एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ। यसका लागि results (Space) Symbol number टाइप गरी३५००१ मा पठाउन सकिनेछ।

राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा आज बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको छ । मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै बुधबारनै नतिजा सार्वजनिक गरिने बताइएको थियो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बिहिबार मात्रै नतिजा सार्वजनिक हुनेछ । यस पटकको कक्षा १२ को परिक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई