२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैन्ट खल्कन्यापछी अब ‘पेटिकोट’ सार्वजनिक

२०७५, ३१ श्रावण बिहीबार १२:४९

गोविन्द सिंह | नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्त्व रहेको छ । बजारमा सांगीतिक कोसेलीहरु प्रतिस्पर्धामा रहेपनि देउडा गित भने संख्यामक रुपले  उत्पादन भएको देखिन्छ। 

गायक लोकेन्द्र बहादुर चन्दको जन्म बैतडी जिल्लाको आमचौरा गा.वि.स. वडा नं. ९ मा बुवा काशी चन्द र आमा भानमती चन्दको कोखबाट भएको हो ।  

गायक चन्द भन्नु हुन्छ “म छु रोल्पा रुकुम” २०६६ साल तिर गाए पनि बिचमा केही समय गित रेकर्ड गराउन सकेन त्यसैले “म छु रोल्पा रुकुम” यल्बमबाट खासै मैले आफुलाई चिनाउन सकेन पनि बि.स २०७२ जन्मया ठाउँ बिरानी भईगई उन्को आफनै यल्बमबाट आफुलाई चिनाउन सफल भए ।

गायक लोकेन्द्रले हालसम्म ४ दर्जन सम्म गितमा स्वर दिईसकेको बताउनु भएको छ । उहाँ भन्नु हुन्छ जनम्या ठाँउ बिरानी भैगइ जनम्या ठाँउ बिरानी भैगइ गीत पछि मैले साङ्गितिक क्षेत्रमा धेरै कुरा सिक्न पाउनका साथै धेरै साथीहरुको माया पनि पाएको  गायक चन्दले बताउनु भयो ।

पछिल्लो समय मा नाच्ची – नाच्ची हल्कन्या, पैन्ट खल्कन्या र  ब्यागरिदेउ , ब्यागरिदेउ  पोइल जान बेर छैन  बाट पनि  निकै चर्चा मा आएका चन्द ले  पेटिकोट भर्खरै सार्बजनिक गरेका छ्न। जस्मा स्वर लोकेन्द्र चन्द नबिना बुढा को छ भने लय/शब्द गायक चन्द रहेकाे छ भने प्रकाश खड्का ले छायाकंन गरेका छन् र अभिनय तर्फ अन्जली अधिकारीर तेज बोगटी को रहेको छ र अहिले  चर्चित  निर्देशन बिक्रम चौहानले  गरेका छन ।उक्त भिडियो मा आज को बिदेशी फैसन नगरेर आफ्नै भेष भुषा मा रहन -सहन आफ्नै नेपाली कल्चर मा रहौ पेटिकोटले सन्देश दिएको छ ।  र यो भिडियो गायक चन्द कै युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको छ।

पुर भिडियो हेर्नू होस्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ