प्रभात सुवेदी । भदौ ६, बर्दिया ।

बर्दियाली गायक विष्णु थापाको आवाजमा सजिएको तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया बोलको गीत हालै सार्वजनिक गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ ६, बर्दिया ।

बर्दियाली गायक विष्णु थापाको आवाजमा सजिएको तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया बोलको गीत हालै सार्वजनिक गरिएको छ ।

2026-06-25 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आँखाको लाइसेन्स कसले बनाउने ? (भिडियो)

2018-08-22

प्रभात सुवेदी । भदौ ६, बर्दिया ।

बर्दियाली गायक विष्णु थापाको आवाजमा सजिएको तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया बोलको गीत हालै सार्वजनिक गरिएको छ ।


गायक तथा मोडल दुर्गेश थापाको निजी युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा स्वयं दुर्गेश थापा र जुना सुन्दसले मोडलिङ गरेका छन् । क्रान्ति के.सी. को निर्देशन तथा सम्पादन रहेको यो भिडियोमा अजय रेग्मीको क्यामेरा रहेको छ । 

गीतको शब्द गायक स्वयंले लेखेका हुन् भने संगीत तथा संगीत संयोजन भने बर्दियाकै प्रतिभावान कलाकार रकेश वलीको रहेको छ ।

हेर्नुहोस् भिडियो :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ