2026-09-20 03:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको दुई वर्षमै पूर्व-पश्चिम रेल !

भदौ ७, दमक | प्रधानमन्त्री केपी ओलीले अबको दुई वर्षभित्रै पूर्वपश्चिम रेल गुड्ने बताएका छन् । झापाको गौरादह नगरपालिकाका तर्फबाट बुधबार नागरिक अभिनन्दन ग्रहण गर्दै उनले यस पटक सबै प्रतिबद्धता पूरा गररे छाड्ने दाबी गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रधानमन्त्री ओलिले भने ‘तपाईंहरू हेर्दै जानुस्, अबको दुई वर्षपछि पूर्वपश्चिम रेल कसरी गुड्छ ? तुइन केही समयमै विस्थापित हुँदैछ,’ उनलेभने, ‘घरघरमा पाइपबाट ग्यास पुग्ने सिस्टमको विराटनगरमा उद्घाटन गरि सकें ।’ उनलाई नगरपालिकाका तर्फबाट मेयर रोहितकुमार साहले अभिनन्दन पत्र प्रदान गरका थिए । ओलीले सरकार सुशासन र विकासको बाटोमा हिडेको बताए । ‘कानुनको गलत प्रयोग गर्न दिन्न,’ उनले भने, ‘एक हिसाबले म राजनीतिक जोगी जस्तै भइसकेको छु । हामीलाई कुनै ढाँट-छल गर्नु छैन ।’ 

ओलीलेहल्ला भएजसरी कर नबढाइएको दाबी समेत गरे । उनले जनप्रतिनिधिलाई जनताको सेवामुखी भएर काम गर्न निर्देशन दिए । अनुभवको अभावमा वा भूलचुकले कतै करको मात्रा बढेको भए त्यसलाई समायोजन गर्न उनले निर्देशन दिए । ओलीले स्थानीय सरकारसँग कर वृद्धिको अधिकार भएको भन्दै सरकारबाट सेवासुविधा लिंदा कर पनि तिर्नुपर्छ भन्ने मानसिकताबाट विचलित हुनु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो