पिडितका अनुसार एक पटक उनले सम्वन्ध राख्न अश्विकार गरे तब महिला प्रिन्सिपलले स्‍कूलबाट उनको नामनै काटीदिईन र फेरी नाम राख्नको लागि आफुलाई शारीरिक सम्पर्क गर्नुपर्ने शर्त राखिन् |

भारतको पन्जाबस्थित पटियालामा गुरु-शिष्यको सम्बन्धबारे लाजाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पिडितका अनुसार एक पटक उनले सम्वन्ध राख्न अश्विकार गरे तब महिला प्रिन्सिपलले स्‍कूलबाट उनको नामनै काटीदिईन र फेरी नाम राख्नको लागि आफुलाई शारीरिक सम्पर्क गर्नुपर्ने शर्त राखिन् |

भारतको पन्जाबस्थित पटियालामा गुरु-शिष्यको सम्बन्धबारे लाजाम"/>

2026-09-03 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला प्रिन्सिपलद्वारा १२ मा पढ्ने छात्र बलात्कृत, यौनइच्छा मेट्न अचम्मको शर्त !

पिडितका अनुसार एक पटक उनले सम्वन्ध राख्न अश्विकार गरे तब महिला प्रिन्सिपलले स्‍कूलबाट उनको नामनै काटीदिईन र फेरी नाम राख्नको लागि आफुलाई शारीरिक सम्पर्क गर्नुपर्ने शर्त राखिन् |

भारतको पन्जाबस्थित पटियालामा गुरु-शिष्यको सम्बन्धबारे लाजामर्दो घटना सार्वजनिक भएको छ | यहाँ एक सरकारी इन्टर कलेजकी प्रिन्सिपलले आफ्नो स्कुलमा पढ्दै गरेका १२ कक्षाका छात्रसँग जबर्जस्ति शारीरिक सम्बन्ध बनाएकी थिइन् | छात्रको परिवारद्वारा घटनाको मुद्दा लगत्तै आरोपी प्रिन्सिपल फरार भएकी छन् | 

मीडिया रिपोर्ट्सका अनुसार, घटना राजपुरा क्षेत्रको एक गाउँको हो | पीडित छात्रले प्रहरीलाई बताए अनुसार स्कूलकि प्रिन्सिपलले उनलाई एकपटक आफ्नो घरमा बोलाएकी थिइन् | त्यहाँ उनले जबर्जस्ति छात्रसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारिन् | त्यसपछी प्राय ति छात्र महिला प्रिन्सिपलद्वारा पटक-पटक यौन हिंशाको सिकार बने | उनले छात्रलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्कि दिंदै सम्बन्ध बनाउँथिन् |

पीडितले बताए अनुसार पहिलो एकपटक महिला प्रिन्सिपलले सम्पर्क गर्न अस्विकार गरेपछि प्रिन्सिपलले उनको नाम स्‍कूलको रजिस्टारबाट हटाईदिएकी थिइन् र गरी नाम राख्नको लागि आफूसँग शारीरिक सम्बन्ध राख्नुपर्ने शर्त राखेकी थिइन् | महिला प्रिन्सिपलको धम्कि र डरका कारण घटना केहि समय गुप-चुप नै रह्यो | तर छात्रलाई परेको समस्याबारे उनको परिवारले थाहा पाएपछी ति महिला प्रिन्सिपल विरुद्ध छात्रको परिवारले उजुरी दिएका थिए | 

प्रहरीको साथै शिक्षा विभागले पनि घटनाको छानवीन गर्यो | घटना उजागर भएपछी प्रिन्सिपल फरार छिन् | उनले आफ्नो फोन समेत स्विच अफ गरेको प्रहरीले जनाएको छ | सर्किल एजुकेशन अफिसरका अनुसार पीडित छात्रको बयानको आधारमा त्यसको एक रिपोर्ट शिक्षा सचिवलाई समेत पठाइएको छ |

शिक्षा विभागले ति महिला प्रिन्सिपललाई उचित कारवाही गर्ने आश्वासन दिएपछी पीडित परिवारले प्रहरीलाई दिएको उजुरी फिर्ता लिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही