2026-10-23 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईरानमा भर्जिनिटी फिर्ता ल्याउन सर्जरी गर्दै महिलाहरु, श्रीमानसँग सेक्स गर्न नमाने कानुनी कारवाही

भदौ १९, ​ईरान | ईरान एक इस्लामिक कट्टरपन्थी देश मानिन्छ । तर यहांका युवाहरु काफी स्वतन्त्र खालका छन् । तर फेरी पनि समाजका एक प्रकारका मानिसहरुमा रुढीवादी सोच हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, ‘भर्जिनिटी टेस्ट’ । पहिले ईरानमा दुलहीको भर्जिनिटी थाहा पाउनको लागि सेतो च्याद्दरको प्रयोग गरिन्थ्यो । तर अब बदलिदो समयसंगै बिबाह अघि यहाँ भर्जिनिती सर्टिफिकेटको माग गरिन्छ । यसै कारण पनि यहाँका युवतीहरु नक्कली भर्जिनिटी बनाउन थाल्छन। 

पुरुषले पाउँछन् असीमित अधिकार…

गत वर्ष ईरानमा कयौं सामाजिक बदलावको कोशिश गरिएको थियो, तर फेरी पनि समाजका केहि मानिस पुरानो सोचमा चलिरहेका छन् । यहाँ युवतीसँग विवाह अघि भर्जिनिटी सर्टिफिकेटको माग गरिन्छ । सर्टिफिकेट पाउनको लागि युवतीहरु आफ्नो अंगको सर्जरी गराउँछन् ।

यस्तो सर्जरीलाई ‘हायमनोप्लास्टी’ भन्ने गरिन्छ । यस सर्जरीमा यौनअंगको हाइमनलाई पुन: निर्माण गरिन्छ । भर्जिनिटि पुन: निर्माण गराउन युवतीहरुले यस कारण चाहन्छन कि कयौं युवकहरुले भर्जिनिटि नभएकै कारण विवाहलगत्तै युवतीहरुलाई छोडीदिए ।

एनसीबीआईको रिपोर्ट अनुसार, यहाँ आज पनि केहि यस्ता नियम छ, जसले पुरुषहरुलाई असीमित अधिकार दिएको छ । र प्राय यसको गलत फाइदा पनि युवकहरुले उठाउने गरेका छन् । शायद यस्तै कारण ईरानमा कयौं महिलाहरु डरको कारण सर्जरी गराउदै छन्, यौन सम्पर्क नगरेकाहरुले समेत डरको कारण भर्जिन बनाउने सर्जरी गर्ने गरेका छन् ।

विवाह नगर्ने पुरुषलाई भनिन्छ नामर्द

ईरानमा जुन पुरुषले विवाह गर्दैन, उसलाई नामर्दको सूचीमा राखिन्छ । यति मात्र नभई, उनीहरुले आफ्नो परिवारसँग संगै रहने अधिकार समेत छैन । यसको साथै ईरानमा रक्सि पिउदै गरेको अवस्थामा पक्राउ परेमा ८० कोर्रा हानेर सजाय दिइन्छ । 

यहाँ महिलाहरुले गैरपुरुषसँग हात मिलाउनु अपराध मानिन्छ । सार्वजनिक रुपमा यदी कुनै महिलाले कुनै पुरुषसँग हात मिलाएको पाइएमा पक्राउ पर्न सक्छन् । यति मात्र नभई यहाँ जनावरसँग सेक्स गर्दा, महिलाहरुले टाइट कपडा लगाएमा, टाई लगाउँदा, श्रीमानसँग यौन सम्पर्क गर्नको लागि नमानेमा र श्रीमानको इच्छा बिपरित काम गर्नु पनि अपराध मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने