पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २०, काठमाडौँ | सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ ।

उनले केही दिनअघि एसियाली विकास बैङ्क एडीबीको वैकल्पिक कार्यकारी निर्देशकबाट सरकारले आफुलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिब्यक्त गरेका थिए ।

सरकारले सोही आधारमा पुर्वाग्राही भएर आफुले पाएको पदक खोसेको डा. सुवेदीले बताए ।

राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षाजाच माग्नुपर्ने अवस्था आयो, उनले भने, उनी एक बर्षअघि मुख्यसचिव छाडेर एडीबी गएका थिए ।

- अन्नपुर्ण पोष्टमा खबर छ ।