भदौ २२, काठमाडौँ | बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ ।

ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो ।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालय अन्तर्गतको पार डिभिजनले सार्वजनिक गरेको योजना यस्तो उल्लेख छ ।

- आजको कारोवार दैनिकमा यो समाचार छापिएको छ ।

September 7, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने
By साझासवाल
2 मिनेट पढाइ