२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय महिला भलिवल प्रतियोगिता लामाचौरमा सुरु

२०७५, २५ भाद्र सोमबार ११:०९

 पोखरा २५,भदौं पोखराको लामाचौरमा जारी तीज महोत्सवमा आज ( सोमबार) देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ ।लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मि माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू डायमण्डले पोखराको टप्स माविलाइ २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा पन्छाउदै विजयी सुरुवा गरेको हो ।लिग चरणकै दोश्रो खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलकोए.पि.एफ.ले चितवन टाईगरलाई २५–२१, २५–१८ र २५–१४ को सोझो सेटमापराजित गरेको हो । बर्षादका कारण लिग चरणको तेश्रो खेल स्थगित भएकोखेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । न्यू डायमण्ड र विभागिय टोलीत्रिभुवन आर्मी क्लव बिचको खेल जारी रहदा ठुलो बर्षाद भएसंगै खेल स्थागित भएको हो ।यही भदौं २७ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकीप्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले गरिन । कार्यक्रममा बोल्दै उनलेयस्ता मेला र महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनुले महिलाहरुको प्रतिभा प्रष्फुटन हुने बताईन ।


उक्त प्रतियोगितामा ५ टिमको सहभागिता रहेको रहेको प्रचार संयोजकधर्ममानसिंह भण्डारीले बताए । विजेतालाइ यस बर्ष २४ हजार ९ सय १,उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्र प्रविधिक कारण वश प्रतियोगितामा सहभागि हुन सकेनन ।  त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको टप्स माविले जितेको छ । सोममबार भएको फाइृनल खेलमा टप्सले करुणा निधि फाउण्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी