२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बैजन्ती कुवर भैंसी पालनतर्फ आकर्षित

२०७५, ३० भाद्र शनिबार ११:०४

कमल रावल | भदौ ३०, अछाम | साफेबगर नगरपालिका वडा नम्बर ८ चन्डिका बस्ने अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बैजन्ती कुवर भैंसी पालन तिर आकर्षित हुँदै जानु भएको छ । 

सुरु आफ्नो फर्म दर्ता गराई अहिले उनले  १ लाख ५० हजारमा ३ वटा भैंसीबाट आफ्नै लगानिमा भैंसी पालन सुरु गरिसकेकी छन । साफेबगर नगरपालिकामा दिल शोभा भैसि फर्म दर्ता गराई व्यवसाय सुरु गर्नु भएको हो ।  


आगामि दिनमा १ हजार भन्दा बढि भैसि फाल्ने योजना रहेको उहाँले जानकारी दिनु भयो । अछाम तथा बिशेष गरि साफेबगर, बयलापाटा बजारमा भएको दुधको अभावलाई कम गर्न तथा सस्तो सुलभ रुपमा दूध उपलब्ध गराउने लक्ष्य सहीत ब्याबसायमा लागेको बताउनु भयो । फर्म उदघाट्न गर्दै साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरले युवाले गर्ने कार्यमा कुवर अग्रसर भएकाले यस्ता उद्यमी तिर लाग्ने युवालाई आफ्नो सहयोग जहीले पनी रही रहने बताउनु भयो । यसलाई आगामी दिनमा नमुना नै बनाउनका लागि नगर सहयोग गर्ने जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ