२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसद्वारा विमान आक्रमण: इजरायली राजदूतसँग सोधपुछ

२०७५, २ आश्विन मंगलवार १७:४८

असोज २, मस्को, रूस (रासस/एएफपी) | रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ । 

“सोमबार रूसी विमानमथि आक्रमण भएको र यसमा इजरायलको सम्लग्नता रहेको आशङ्कामा राजदूतसँग घटनाबारे सोधपुछ गरिएको छ,” रूसी रक्षा मन्त्रालयका सञ्चारसम्पर्क अधिकारीले एएफपीलाई बताए । 

Getty Image

इजरायलद्वारा रसियाली नागरिकको मृत्युप्रति दुःख ब्यक्त 

यसैबीच इजरायली सैनिकले जेरूसेलबाट दिएको प्रतिक्रियामा सिरियामा इजरायली हवाई आक्रमणका क्रममा संयोगबस रूसी सैनिक विमानमाथि लाग्दा भएको दुर्घटनामा परी मृत्यु भएका चालकदलका सदस्य तथा अन्य रूसी अधिकारी परेको भन्दै यसप्रति इजरायल दुःख व्यक्त गर्दछ भनिएको छ । 

तर इजरायलले घटनामा सिरियाली राष्ट्रपति बसर अल–असद र इरानलाई दोषी देखाएको छ । 

इजरायलले विमान चालक दलका सदस्यलगायतका अन्य रूसी अधिकारीको सिरियाली विमानभेदी आक्रमणमा सोमबार राति भएको मृत्युप्रति दुःख ब्यक्त गर्दछ, विमान दुर्घटनाबारे सेनाद्वारा पहिलो प्रतिक्रियारूवरूप जारी वक्तव्यमा भनिएको छ । 

इजरायले सैनिकले रूसी विमानलाई उडिरहेको अवस्थामा झारेको असद सरकारको सैनिक नै यसमा पूणर््तया जिम्मेवार रहेको जनाएको छ । इरान र हेजबुल्लाह आतङ्ककारी सङ्गठनलाई पनि यो दुर्भाग्यपूर्ण घटनामा दोषी रहेको इजरायलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा