२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं तिहारको अवसरमा टीसीएलले ल्यायो यस्तो झकास अफर

२०७५, ७ आश्विन आईतवार ०७:२७

असोज ७, काठमाडौं । विश्वको तेस्रो ठूलो ब्राण्डको रुपमा स्थापित टीसीएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर लिएर आएको छ ।

यो सरल क्यास व्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सकिनेछ । टीसीएलका एयर कन्डिसनरहरुमा फ्री इन्सटलेसन रहेको छ ।

यो योजना २०७५ आश्विन ७ गते देखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । विश्व व्यापी रुपमा आफ्नो उत्पादक्त्व बढाउँदै टीसीएल आज विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।

उपभोक्ता माझ आफ्नो विश्वस थप बढाउन इओएलले टीसीएल ब्राण्डसँग आवद्ध भएर एलटीभीहरुमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।

यो एक ठूलो खुड्किलो हुने विश्वास कम्पनीको छ । इआएल प्रालि चौधरी गु्रप अन्तर्गत नेपालका लागि आधिकारी विक्रेता हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा