Skip to content
Friday, July 17, 2026 Nepali Online Media

घाँस काट्न गएकी एक महिलाको घाँटी रेटी विभत्स हत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ७, वीरगन्ज । </b>बाराको कलैयामा एकजना महिलाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । कलैया उपमहानगरपालिका- १३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीन् बैठाको घाटी रेटेर हत्या गरिएको हो । शनिबार घाँस काट्न घर नजिकै रहेको आफनै खेतमा गएकी उनि आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । उनको शव घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/1d64b4a8adf4ea5a7410434cf712ab361537697797.png" style="width: 460px;"><br></p><p>उनका अनुसार हत्या कसले र किन गरेको खुलेको छैन।</p>