2026-09-14 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कलेजोको दुर्लभ रोगको शल्यक्रियामा सफल माया मेट्रो अस्पताल

असोज ८, धनगढी | धनगढीमा सञ्चालनमा आएको माया मेट्रो अस्पतालले दुरवीन प्रविधिबाट कलेजोको दुर्लभ रोग ‘हाईडेटिक किस्ट’ को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले यस्तो प्रकारको शल्यक्रिया प्रदेश ७ मा पहिलो पटक समेत गरेको दावी गरेको छ । अस्पतालका अप्रेशन चिकित्सक डा. विनय तिमिल्सिना र वरिष्ठ एनेस्थेस्टिस्ट डा. मोहनराज भट्टराईले चार घण्टा लगाएर बझाङको सुर्मा गाउपालिकाकी २२ वर्षिया सेतु बोहराको शल्यक्रिया गरेका हुन । 

पेट दुख्ने, खाना अरुचि हुने लगायतका समस्याबाट पिडित सेतु यसअघि धनगढीका अन्य अस्पतालमा उपचार गराउदा सन्चो नभएपछि माया मेट्रो अस्पतालमा आएकी थिईन । उनको अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ