2026-09-20 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरणः यी १७ जना अनुसन्धानको दायरामा

असोज १०, कंचनपुर | कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

कारबाही अगाडि बढाएका व्यक्तिहरुमा राजेन्द्रसिंह धामी, धर्मसिंह धामी, सुरेन्द्रसिंह कुँवर, चाँदनी साउद, वासुदेव अवस्थी, पे्रमबल्लवभ जोशी, जगदीश भट्ट, एकीन्द्रबहादुर खड्का, कृष्णीसिंह विष्ट, रामसिंह धामी, धर्मेन्द्रसिंह विष्ट र लाल विष्ट रहेका छन् । 

प्राप्त जानकारीअनुसार अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालयले नेपाल राट्र बैंक प्रधान कार्यालय बालुवाटारलाई पत्र लेखी उल्लिखित व्यक्तिहरुको विवरणसहित बैंकखाता माग गरेको छ । 

०७५ असोज ४ गते बैंकिङ विवरण माग गरिएको पत्रमा भनिएको छ, २०७५ साल साउन ११ गते जिल्ला कञ्चनपुर भिनपा १८ स्थित उखुवारीमा बर्ष १३ की निर्मला पन्तलाई कर्तव्य गरी मागरेको घटनाको छानविनको सिलसिलामा निम्न बैंकमा निम्नअनुसार खाता नम्बरहरुमा मिति २०७५ साल साउन ५ गतेदेखि हालसम्म भए गरेका कारोवारहरुको विवरण आवश्यक परेको हुँदा यथाशीघ्र विभागमा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ ।

– यो खबर आज प्रकाशित घटना र विचारसाप्ताहिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो