प्रचण्डको राजनीतिक सक्रियता खुम्चिँदो, के भएको हो प्रचण्ड पत्नीलाई ?

साझासवाल
1 Min Read

असोज १४, काठमाडौँ | पुर्व-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक बर्षदेखि पारिवारिक तनावमा  छन् ।

पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ ।

उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ ।

आठ महिनादेखि थलिएकी छिन्, सीता

१० असोजमा सिंगापपुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् ।

र, पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समेत देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो ।

३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लाग्नुपरेको थियो ।

पारिवारिक स्रोत भन्छ 'पत्नीको विरामी अवस्थाले अध्यक्ष प्रचण्डले पहिले जस्तो राजनीतिक सक्रियता मुस्किल भईरहेको छ ।

- नेपाल साप्ताहिकमा समाचार छ ।

Share This Article
Leave a Comment

Leave a Reply