Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दशैँ अगाबै नगरका सबै ग्रामिण सड्कमा गाडी गुड्छन्: नगरप्रमुख बोहरा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>कमल रावल | असोज १७, अछाम | मंगलसेन नगरपालिका कर्मचारी ब्याबस्थापनका साथ अगाडी बढिरहेको छ । वडामा अभाब कर्मचारी ब्याबस्थापनको कार्यलाई समाधानका साथ अगाडी बढेको नगरपालिकाले जनाएको छ ।&nbsp;<br></p><p>सेवाग्राहीलाई सेवा दिनका लागि १ वडा एक सचिब ब्याबस्थापन गर्न नसकिएपनी २ वडाको जिम्मा १ सचिब मार्फत भईरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संञ्चालन गर्ने युवा कार्यदल मार्फत बिकास निर्माण, नगरप्रहरी, सब ओभरसियर, कृषि प्राबिधिक, पशु प्राबिधिक कर्मचारी भर्ना अभियान कार्यसमेत अब तत्काले सुचारु हुने नगरप्रमुख पदम बहादुर बोहराले बताउनु भयो । भदौ १ गतेबाट नै कर्मचारी भर्ना गरि कार्य अगाडी बढाउने भनेता पनी कर्मचारी अभाबका कारण गर्न नसकिएको र कात्तिक १ गतेबाट कर्मचारी भर्ना गरेर कार्य अगाडी बढाउने बोहराले बताउनु भयो ।&nbsp;</p><p>साथै नगरप्रमुख बोहराले नगर भित्रका सबै अबरुद्ध ग्रामिण सड्क दशैँ अगाबै सुचारु गरिसक्ने बताउनु भएको छ । वडा नम्बर १३ बस्तीको पिठ्ी बान्ना र वडा नम्बर १४ सम्मका सबै सड्कमा टयाक्ट्र सहीत अन्य सवारि साधन चलीसक्ने बनाईने बताउनु भयो । साथै दशैँ तिहारमा कोही उपभोक्ता ब्यापारिबाट मर्कामा नपरनु भन्नका लागि प्रहरी प्रशासन, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि निकट भबिष्यमै मंगलसेन बजार सहीत अन्य शाखा बजार अनुगमन गरिने बोहराले जानकारी दिनु भयो ।&nbsp;</p>