Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सेनिटरी प्याडको लागि ट्याक्सी चालकसंग यौन सम्पर्क !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १८, काठमाडौँ | केन्याका बालिकाहरू सेनिटरी प्याडको बदलामा देहव्यापारमा लाग्न बाध्य पारिने गरेको एक अध्ययनले देखाएको छ । युनिसेफले गरको अध्ययनले केन्याको राजधानी नैरोबीको किबेरा सुकुम्बासी बस्तीका ६५ प्रतिशत महिलाहरू सेनिटरी प्याडका लागि देहव्यापार गर्न बाध्य भएको देखिएको हो ।

गरिबी तथा महिनवारी सम्बन्धी जन-स्वास्थ्यको गलत सूचनाका कारण यस्तो अवस्था उत्पन्न भएको युनिसेफले उल्लेख गरको छ । अध्ययनका अनुसार ५४ प्रतिशत केन्याली बालिकाहरू महिनावारी स्वास्थ्यसम्बन्धी उत्पादन पहुचको चुनौती सामना गरिरहेका छन् भने २२ प्रतिशतले विद्यालयमै प्याड बोकेर आउने गरको  देखिएको छ ।

युनिसेफ केन्याका एन्ड्र्यु ट्रेभेटले सेनेटरी प्याडको बदलामा यौन दुव्र्यवहार हुनु असामान्य भएको बताए । उनका अनुसार बालिकाहरूले ट्याक्सी चालकसंग यौनसम्पर्क गररे सेनिटरी प्याड पाउने गरको पाइएको थियो।

- आजको कान्तिपुर दैनिकमा समाचार छ ।