२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक किलो गोलभेडाको मूल्य ५० लाख !

२०७५, १८ आश्विन बिहीबार ०९:३४

तपाइँ महँगीको पीरमा हुनुहुन्छ होला । दैनिक उपभोग्य वस्तुमा बढेको मूल्यका कारण हैरान हुनुहुन्छ होला तर यो समाचार पढेपछि तपाईको मन शान्त हुनेछ ।

भेनेजुएला भन्ने देशको महँगी बारे सुन्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ ।

त्यहाँको सरकारले यो महँगी नियन्त्रण गर्नका लागि जो योजना बनाएको छ त्यसलाई लिएर थप भ्रम बढेको छ । प्रश्न उठेको छ कि के यो योजनाले काम गला ?

निकोलस माडुरोको सरकारले आफ्नो मुद्रा बोलिवारको नाम फेरेर साँवरेन बोलिवार बनाएका छ । यसका साथ यसको ९५ प्रतिशत अवमूल्यन पनि गरेको छ ।

अन्तर्राष्ट्रिय मुन्द्रा कोषले अनुमान लगााएको छ किय यो वर्ष भेनेजुएलामा महंगीको दर १० लाख प्रतिशतको गडवढ हुनसक्ने छ । अर्थशाास्त्रीले भेनेजुएलाको अवस्था अझ खराब हुने चेतावनी दिएका छन् ।

भेनेजुएलाका राष्ट्रपतिले पुराना नोट हटाँउदै नयाँ नोटको घोषणा गरेका छन् ।

भेनेजुएला महामन्दीको चपेटामा छ । विपक्षको नियन्त्रणवाला भेनेजुएलाको राष्ट्रिय एलेम्ब्लीका अनुसार ओसत हरेक २६ दिनमा मूल्य दुईगुणा भइरहेको छ ।

केही अर्थशास्त्रीले कफीको मूल्यलाई महँगीको प्रतिक मानिरहेका छन् । ३१ जुलाईमा राजधानी कराकसमा एक प्याला कफीको मूल्य २५ लाख बेलिवारमा थियो । पाँच हप्ता पहिलाको मूल्यमायो दुई गुणा बढी हो । एक प्याकेट चामलको मूल्य २५ लाख रहेको छ । त्यस्तै एक किलो टमाटरको मूल्य ५० लाख बोलिवार रहेको छ ।

भेनेजुएलाको पुरानो रकमको सबैभन्दा ठूलो बोलिवार एक लाखको थियो । यसको मतलव एक लाखको बोलिवार नोट लिएर घरबाट निस्केन हो भने एक किलो गोलभेडाका लागि ५० वटा नोट आवश्यक पर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट