Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदुरपश्चिम: ३९ बर्षपछि उही नाम

By साझासवाल 2 मिनेट पढाइ

असोज २०, काठमाडौं | सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणाको ३९ बर्षपछि नाम पुनः दोहोरिएको छ । सातौं प्रदेशलाई सुदूरपश्चिम प्रदेश (पुरानै) नामकरण गरिएको हो ।

पाचौं विकास क्षेत्रका रुपमा तत्कालीन राजा विरेन्द्र शाहले २०३७ सालमा बैतडीको पाटनमा सवारी मुकामबाट सुदूरपश्चिमाञ्चल घोषणा गरेका थिए ।

भावर क्षेत्रमा राजधानी र सुदूर नामलाई दाहोर्याएर जनप्रतिनिधिले जनभावनासँग खेलबाड गरेको भन्दै यो निर्णयको आलोचना भएको छ ।

- आजको कान्तिपुर दैनिकले पृष्ठ ३ मा यो समाचार छापेको छ ।