२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया जाने नेपाली सहित अन्यले ५ बर्ष गाउँमा बस्नुपर्ने !

२०७५, २४ आश्विन बुधबार ०५:३९

असोज २४, काठमाडौँ | अष्ट्रेलियाले आप्रवासी नियमलाई परिवर्तन गर्ने तयारी गरको छ । प्रस्तावित नियमअनुसार अस्ट्रेलिया आउने विदेशी नागरिकले लामो समयसम्म ‘रिजनल एरिया’ दुर्गम क्षेत्रमा बस्नु पर्नेछ ।

अस्ट्रेलियाका जनसंख्या मन्त्री एलन टुजले मंगलबार एक कार्यक्रममा बोल्दै सिड्नी, मेलबर्न र ब्रिसबेन लगायतका ठूला सहरमा बढदै गएको जनसंख्याको चापलाई कम गर्न आप्रवासी नियम परिवर्तन आवश्यक भएको बताएका छन् । उनले भने, ‘सरकारले प्रवेषाज्ञा दिदा कम्तीमा ५ वर्ष ग्रामीण भेगमा बस्नुपर्ने सर्त लागू गर्न सक्छ ।’ यद्यपि, उनले त्यस्तो सर्त अस्टेलियामा स्थायी बसोबास अनुमति पाएकाका परिवार तथा रोजगारीमा आउनेहरूका लागि लागू नहुने बताए । 

अस्ट्रेलियाले पछिल्लो समय आप्रवासी नियमलाई व्यापक परिवर्तन गर्दै आएको छ । उसले केही समय पहिले दक्ष कामदारलाई दिदैआएको ४ सय ५७ भिसालाई परिवर्तन गरको थियो । त्यसैगरी, अस्ट्रेलियाको नागरिकता लिन पाउने योग्यता तथा प्रावधान समेत परिवर्तनको चर्चा चलिरहेको छ । विशेष गरी अध्ययनका लागि आउने विदेशी विद्यार्थीको रोजाइमा ठूला सहर पर्ने  भएकाले सरकारले उनीहरूलाई दुर्गम क्षेत्रमा पठाउने योजना गरको जानकारहरू बताउछन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु