मालारानी गाउपालिका वडा नम्बर–५ बाँगी घाटखोलामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मालारानी गाउपालिका वडा नम्बर–५ बाँगी घाटखोलामा "/>
८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा १५ जना यात्रु बोकेको जिप दुर्घटना: चालकको मृत्यु

६ कार्तिक २०७५, मंगलवार १४:०५

कात्तिक ६, अर्घाखाँची | अर्घाखाँचीको मालारानी गाउपालिका वडा नम्बर–५ बाँगीमा जिप दुर्घटना भएको छ । 

मालारानी गाउपालिका वडा नम्बर–५ बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

जिप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३ गल्धा बस्ने अन्दाजी ३५ वर्षिय शेर बहादुर थापा इन्द्रको उपचारका लागी बुटवल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

सन्धिखर्क देखी गुल्मीको भनभने जान हिंडेको जिप दुर्घटनामा परेको हो । गाडिमा १५ जना सवार थिए । 

सवारि चालक बाहेक अन्य कोहि पनी घाईते नभएको प्रहरि नायब उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

तश्विरमा: मृतक चालक ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना