पढ्न करिब 1 मिनेट लाग्छ

रोक्सी साइक्स नामक एक मोडल घरैमा बसीबसी लाखौं रुपैयाँ कमाइरहेकी छन् । कुनै मेहनत नगरिकनै अनि टेन्सन पनि नलिई उनी पैसा कमाउँछिन् ।

आफ्नो सुन्दर गोडाका कारण उनी वर्षको लगभग सबा एक करोड रुपैयाँ कमाउँछिन् ।

रोक्सी भन्छिन्, ‘मेरा सुन्दर गोडाको साथीहरूले प्रशंसा गरिरहेका हुन्थे । शुरूमा मैले इन्स्टाग्राममा फलोअर बढाएँ । पहिला म आफ्ना गोडा मात्र देखाउँथे तर मानिस मलाई पूरै हेर्न चाहन्थें । अनि मैले अन्य वेबसाइटमार्फत व्यवसाय

विस्तार गरें र पहिलो महिनामै दुई हजार पाउन्ड कमाएँ ।’

उनको क्रेज कति छ भने उनका फलोअरहरूले उनले लगाएका पुराना गनाउने मोजा पनि किन्छन् ।

रोक्सीले अनेकौं मोडललाई तालिम दिइरहेकी छन् र गोडाबाट कमाउन सिकाइरहेकी छन् ।

एजेन्सी र लोकान्तर